By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: सिक्किम प्रदेश कंग्रेसद्वारा भूतपूर्व प्रधानमन्त्री स्वर्गिय इन्दिरा गाँधीको 37 औं पुण्य तिथी पालन
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Sikkim

सिक्किम प्रदेश कंग्रेसद्वारा भूतपूर्व प्रधानमन्त्री स्वर्गिय इन्दिरा गाँधीको 37 औं पुण्य तिथी पालन

SC Desk
Last updated: 2021/10/31 at 1:54 PM
By SC Desk
Share
2 Min Read
SHARE

प्रेस बिज्ञप्ति
मिति ३१ , १० २०२१
सिक्किम प्रदेश कंग्रेसद्वारा आज भूतपूर्व प्रधानमन्त्री स्व, इन्दिरा गाँधीको ३७ औं पुण्य तिथी पालन गरियो। यस अवसरमा आज तादोङ स्थित पार्टी कार्यलयमा एक विशेष कार्यक्रम आयोजना गरियो।
पार्टीका चेयरमेन श्री गोपाल छेत्रीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा सर्वप्रथम पार्टी का सदस्यहरू द्वारा स्व, गाँधीको तस्वीरमा माल्यार्पण गरियो। पछिबाट पार्टी का चेयरमेन श्री गोपाल छेत्रीले उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै स्व.प्रधानमन्त्री गाँधीको जीवनी बारे प्रकाश पार्नु भयो। हिन्दुस्थानकी तेस्रो प्रधानमन्त्री स्व. गाँधी एक सबै भन्दा शक्तिशाली प्रधानमन्त्रीका रूपमा चिन्हित रहेकी छेत्रीले स्मरण गराए। विदेश नीति र देशको अर्थ तन्त्रलाई सुधार र व्यवस्थित गर्दै लामो समय सम्म देशको सासन सम्हाल्ने कंग्रेस पार्टीमाथि हाल भाजपाद्वारा आरोपहरू लगाइने गरेको छ, तर भाजपाले कंग्रेस सासन र व्यस्थाको अनुसरण सम्म गर्न सकेको छैन।
जात धर्मको आधारमा सासन चलाएर अनि महँगी बडाएर देश वासीलाई सास्ति दिने काम गरेको छेत्रीले बताउनु भयो।
लगातार दिन दिनै पेट्रोलीयम पदार्थको मूल्य बडाएर जनतालाई महँगाईको मार मा पारिरहेको तर महँगाईको नियन्त्रण गर्ने दिशामा भाजपा सरकारको कुनै पहल नभएको छेत्रीले तिखो आरोप लाउनु भयो।
साम्प्रदायिकवाद र महँगाईवादको दलदलमा देश डुब्दै गए तापनि भाजपा सरकारलाई कुनै सरोकार नभएको चेयरमेन छेत्रीले बताउनु भयो।
यसै गरी सिक्किम राज्यको हालको ब्यवस्था माथि बोल्दै उहाँले भन्नु भयो, सिक्किममा चलिरहेको ढाँटवादी सरकारले जनतालाई धोका दिइरहेको छ।। जनताले राज्यमा राम्रो र सुब्यवस्थाको लागि सासन बद्ला एका भए पनि जनभावना अनुरूपको ब्यव्स्थाको बिस्तार नभएको पनि छेत्रीले आरोप लाउनु भयो। भ्रष्टाचारको जाँच गराइ तमाम भ्रष्टाचारीलाई कार्वाही गर्ने जनताई आशा देखाएर एसकेएम सरकारले जनतालाई धोका दिएको स्पष्ट छ भन्दै तिनै भ्रष्टाचारीहरूलाई काखी च्यापेर साधरण जनतसलाई धोका दिइरहेको उहाँले बताउनु भयो भाजपा र एसकेएम को गठबन्धन सासनमा सिक्किमे जनताले दुख पाइरहेको, भ्रष्टाचार चुलिएको, पक्षपातले सिमा नाघेको छ। सरकार जनताप्रति इमानदार छ भने पहिला घोषणा गरेका कुराहरू झट्ट पुरा गरोस तथा भ्रष्टाचारीलाई कार्वाही गेरे देखाउन भनी कडा चुनौति दिनु भयो ।
आजको भेलाले पार्टीको सद्ष्यता बृद्धी, गर्ने, नवीकरणको रूप रेखालाई सक्रिय पार्दै साँगठानिक बुदाँहरू माथि चर्चा र निर्णय गरियो। कार्यक्रममा चारै जिल्लाबाट पार्टीका बिभिन्न तहका कमिटीका सदष्य- प्रतिनीधिहरूको बाक्लो उपस्थिति रहेको थियो

सुमित्र राई
महासचिव
सिक्किम प्रदेश काँग्रेस किमिट

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News
SC Desk October 31, 2021 October 31, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati
PoliticsSikkim

Chief Minister Prem Singh Tamang Inaugurates Refurbished Sikkim Guest House in Guwahati

By SC Bureau
Sikkim highlights Terrain-Specific Water Management priorities at Jal Shakti Summit
Sikkim

Sikkim highlights Terrain-Specific Water Management priorities at Jal Shakti Summit

By SC Desk
DC Gyalshing Conducts Follow-up Inspection of Landslide-Affected Areas at Singlitam and Rimbi
Sikkim

DC Gyalshing Conducts Follow-up Inspection of Landslide-Affected Areas at Singlitam and Rimbi

By SC Desk
Department of IT Organises Digital India State Awareness Workshop
Sikkim

Department of IT Organises Digital India State Awareness Workshop

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?