By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: मुख्यमन्त्री पी एस तामाङले देशका गृहमन्त्री समक्ष सिक्किमको गम्भीर विषयमा माग नराखेर ईन्टरनेटको माग राख्नु भनेको “खोदा पहाड़ निकला चूहा ” भने जस्तै हो : एस डी एफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

मुख्यमन्त्री पी एस तामाङले देशका गृहमन्त्री समक्ष सिक्किमको गम्भीर विषयमा माग नराखेर ईन्टरनेटको माग राख्नु भनेको “खोदा पहाड़ निकला चूहा ” भने जस्तै हो : एस डी एफ

Sherab Palden Bhutia
Last updated: 2021/10/07 at 10:24 AM
By Sherab Palden Bhutia
Share
2 Min Read
SHARE

एसडीएफ पार्टीका प्रवक्ता जे. बी. दर्नालले एक लाइभ भिडियो वार्ता गरेर मुख्यमन्त्री श्री पी.एस. गोलेमाथि गम्भीर प्रश्‍न खड़ा गरेका छन्। हालै मेघालयको उत्तर-पूर्वीय राज्यहरूको महत्वपूर्ण सभामा गएर सिक्किमका वर्तमान मुख्यमन्त्रीले देशका गृहमन्त्रीको उपस्थितिमा पनि सिक्किमे जनताहरूका न्यायोचित मागहरूलाई उठान गर्न सकेनन्। विधानसभामा लिम्बू-तामाङको सीट आरक्षण, 12 जातिमा पर्ने समुदायहरूलाई जनजातिको मान्यता, परमपुज्य धर्मगुरू कर्मापालाई सिक्किम भित्र्याउने आदि जस्ता महत्वपूर्ण मागहरूको कुरा नउठाएर ईन्टरनेटको माग राख्नु भनेको चाहिँ ‘खोदा पहाड़ निक्ला चुहा’ भने जस्तै भयो।

 इन्टरनेट पनि समयको जरूरत हो तर इन्टरनेटभन्दा महत्वपूर्ण सिक्किमेली जनताहरूको थातीमा रहेका मागहरू हुन भन्ने कुरा राज्यका मुख्यमन्त्री महोदयलाई थाहा हुनुपर्ने हो। दक्ष र इमान्दार नेतृत्वले कुनै पनि अवसर र मौकालाई सिक्किम र सिक्किमेली जनताको हितमा प्रयोग गरेको हुनुपर्छ। आज सिक्किमले पाएको यति ठूलो मौका गुमाएकोमा एसडीएफ पार्टी खेद प्रकट गर्दछ।

 पूर्वउत्तर राज्यका मुख्यमन्त्रीहरूको आयोजित कार्यक्रममा सिक्किमका मुख्यमन्त्रीले जलवायु परिवर्तनको कुरा उठाए। त्यसका लागि एसडीएफ पार्टी मुख्यमन्त्रीलाई धन्यवाद प्रकट गर्दछ। तर सिक्किमकै धर्तीमा उनकै आँखा अगाड़ी हजारौं रूखहरू काटिए, राज्यको खोला-नालामा गैरकानुनी रूपमा बुलडोजर चल्दैछन्, प्लास्टिक प्रयोगमा प्रतिबन्ध, पटेका पड़काउन निषेध आदिजस्ता महत्वपूर्ण र जलवायु संरक्षणका नियामावलीको धज्जी उड़ाईएको छ। जैविक खेतीको उपेक्षा र खिल्ली उड़ाएको छ भने उनले जलवायु संरक्षण सम्बन्धमा दिएको वक्तव्य पनि देखावटी मात्र साबित भएको छ। व्यवहार र भाषणको एकरूकता नहुने चरित्रनै आज एसकेएम सरकार र पार्टीको परिचय भएको कुरा आज उनले स्वयं सिद्ध गरेका छन्। यस्तो दोग्ला चरित्रले सिक्किम सरमसार भएको कुरा एसडीएफ पार्टीले ठोकुवा गर्दछ।

 विष्णु दुलाल
 प्रचार सचिव, एसडीएफ

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
Sherab Palden Bhutia October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
National capital swelters under relentless heatwave

New Delhi, the national capital endured another day of punishing heat as…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

National

National capital swelters under relentless heatwave

By SC Desk
National

Four crew missing as Singapore-flagged cargo ship burns off Kerala coast

By SC Desk
Sikkim

SDM Chungthang visits to landslide-hit Zema; restoration of Zema Bridge & roads Underway

By SC Desk
LAWSikkim

Three separate cases of sexual assault against minors reported in Soreng and Namchi Districts

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?