By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: एस के एम सरकारले आफ्नो स्वार्थी राजनीतिक दाउपेचमा राज्यका विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेको छ : एसडीएफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

एस के एम सरकारले आफ्नो स्वार्थी राजनीतिक दाउपेचमा राज्यका विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेको छ : एसडीएफ

Sherab Palden Bhutia
Last updated: 2021/10/06 at 7:18 PM
By Sherab Palden Bhutia
Share
2 Min Read
SHARE

वर्तमान राज्य सरकारको एकतन्त्री कार्यप्रणाली र स्वार्थी राजनीतिक दाउपेचको कारण अहिले विशेष रूपमा राज्यका विद्यार्थीहरू धेरै प्रताडित बनेका छन्‌। स्कूल, कलेजहरू समयमा सुचारु रूपले सञ्चालन नभएकोले विद्यार्थीहरूले समयोचित शिक्षार्जन गर्न पाउन सकिरहेको छैनन्‌। यो अत्यन्त चिन्ताको विषय हो। 

एसकेएम सरकारले आफ्नो स्वार्थी राजनीतिक दाउपेचमा राज्यका विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गरेको छ। यसको हामी घोर निन्दा गर्दछौँ। न्याय खोज्न आन्दोलनमा उत्रिएका आन्दलनरत नयाँ अस्थायी शिक्षकहरूको आन्दोलन दबाउनलाई राज्य सरकारले धोकाधड़ी गरी विश्वविद्याल्य, कलेज र सम्पूर्ण शैक्षिक संस्थानहरू ३१ अक्टोबरसम्म बन्द गरिने नोटिफिकेसन गत ११सेप्टेम्बरको दिन जारी गर्‍यो।

अस्थयी शिक्षकहरूको आन्दोलनलाई शिक्षक-शिक्षकहरूमा विभाजन नीति र राजनीतिक दाउपेचको प्रयोग गरेर पूर्ण रूपले बन्द गराउनु सरकार सफल बन्यो। अस्थायी शिक्षकहरूको आन्दलन कुनै न्यायसंगत परिणाम प्राप्त नगरि पूर्ण रूपले स्थकित भएको दुई दिन नबित्दै राज्य सरकार अधिनस्त शिक्षक विभागले १३ सेप्टेम्बरको दिन कलेज र उच्च शैक्षिक संस्थानहरू खोलिने अर्को नोटिफिकेसन फेरि जारी गर्‍यो। दुई दिन अघि कोरोनाको बहाना देखाएर बन्द गरिएको कलेज र शैक्षिक संस्थानहरू अस्थायी शिक्षकहरूको हड्ताल स्थकित भए लगत्तै पुनः खोलिने सरकारको निर्णय कतिको विद्यार्थीमुखी छ त? शैक्षिक संस्थानहरू बन्द गरिने र खोलिने राज्य सरकारको अस्थिर निर्णयमा शिक्षकहरूको आन्दोलन दबाउने उद्देश्य लिप्त रहेको कुरा छलङ्ग भएको छ।

यसरी एकातिर विद्यार्थीहरूको भविष्यसँग सरकारले खेलवाड़ गरेको छ भने अर्कोतिर शिक्षकहरूलाई विल्लीबाठ बनाएको छ। सरकारको यस्तो मनमानीपूर्ण क्रियाकलाप तथा व्यवहार अप्रजातान्त्रिक र जनताविरोधी रहेको एसडीएफ पार्टी ठहर गर्दछ। यदि कोभिड महामारीले नै विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको हो भने जुन एरियामा कोभिड संक्रमण भएको छ त्यहाँ कन्टेनमेन्ट जोन घोषणा गरेर अन्य विद्यालय सुचारु रूपले चलाउन सकिन्थ्यो। तर एसकेएम सरकारलाई न त विद्यार्थी नत शिक्षक कसैको पर्वाह नभएपछि यस्तो तुगलकी फरमान गरेर व्यवस्थालाई चौपट बनाएको छ। 

हामी जिम्मेवारीको साथ सरकारलाई यो सुझाव दिँदछौँ कि, सिक्किमे विद्यार्थी नानीहरूको भविष्यलाई ख्यालमा राखेर सबै शिक्षण संस्था तुरून्त खोलेर कोभिड प्रोटोकललाई पालन गराउँदै पढ़ाई चालु गर्नुपर्छ। बोर्ड परीक्षामा कोर्स पूरा हुन नसकेको कारण हाम्रा सिक्किमे विद्यार्थी नानीहरूले समस्या झेल्नु नपरोस्‌ भन्ने सरकारको उद्देश्य हुनुपर्छ भन्ने हाम्रो ठम्याई छ।   

कृष्ण खरेल  उपाध्यक्ष,

प्रचार-प्रसार मामिला  

एसडीएफ।   

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
Sherab Palden Bhutia October 6, 2021 October 6, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
First batch of Kailash Manasarovar Yatra 2025 commences via Nathula

Gangtok, June 20 (IPR): The flag-off ceremony of the first batch of…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

National

ECI marks several firsts in Bye-polls: Mobile Deposit Facility; Upgraded VTR sharing process; 100% Webcasting of Polling Stations

By SC Desk
SikkimTrending

Sikkim CM PS Tamang meets delegation from Indian Himalayan Council of Nalanda Buddhist Tradition in New Delhi

By SC Desk
SikkimTrending

Sikkim Pollution Control Board organizes awareness drive on plastic waste management

By SC Desk
National

India prepares for first-ever digital census in 2027

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?