By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: “15 दिनभित्र विभाग साथै सरकारले राम्रो रिपोर्ट दिएन भने फोरमले आवश्यक कदम उठाउने नै छ”: SPYF
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
एस सी नेपाली

“15 दिनभित्र विभाग साथै सरकारले राम्रो रिपोर्ट दिएन भने फोरमले आवश्यक कदम उठाउने नै छ”: SPYF

SC Desk
Last updated: 2022/02/01 at 9:26 AM
By SC Desk
Share
2 Min Read
Soreng incident
Soreng incident
SHARE

प्रेस विज्ञाप्ति

आजभोली सिक्किमका विभिन्न खोला-नालाहरूतिर जेसीभी डोजर, ट्रक आदि हालेर क्रुरतापूर्वक ढुङ्गा, गिट्टी आदि दैनिकरूपमा निकालिरहेको घटना हामी सबैले देख्न पाईरहेका छौँ। धेरैवटा जङ्गलहरूमा हजारौँ रूख पनि काटिरहेको घटना निरन्तर आइरहेको छ। विभिन्न निजी कम्पनी र ठूला व्यापारीहरूलाई सरकारले खुल्ला रूपमा प्राकृतिक सम्पति दोहन गर्न दिएर असीमित नाफा कमाइरहेको स्थिति छ।

केही दिनअघि मात्र पश्चिम सिक्किमको कलेज खोलाको राङसाङ दोभानको निलकण्ठ मन्दिर छेउदेखि निक्कैमाथि सम्म जेसीभी खोलाको बिचमा नै हालेर त्यहाँ भएको ढुङ्गा, गिट्टी आदि ठूला ठूला ट्रक हालेर निकालेको खबर स्थानीयहरूले फोरमलाई जानकारी गराएका थिए। फोरमका केही सदस्यहरू जमिनी सत्य बुझ्न त्यहाँ पुगेर निरिक्षण गर्दा साँच्चै खोलाको दोहन क्रुरतापूर्वक गर्दै गरेको पाए।

त्यहाँ पाइएको स्थिति बारे फोरमको पेज मार्फत सम्पूर्ण नागरिकलाई जानकारी समेत गराएका थियौँ। त्यहाँ लिइएका फोटो साथै भिडियो समेत फोरमको पेजमा हालेका थियौँ। सरकारलाई पनि त्यो कामलाई झट्ट बन्द गर्न माग गरेको थियौँ तर न त वन बिभागले केही कदम उठायो न सरकारले नै उठायो।

आज तारिख २४-०७-२०२२ को दिन जिल्ला अधिकारीलाई भेटेर त्यसरी कलेज खोलामा गरिरहेको दोहनलाई फोरमले झट्ट बन्द गर्ने माग गर्‍यो।जिल्ला अधिकारीले वन विभागको डीएफओ-लाई अन्वेषण गर्न अथवा छानबिन गर्न भने पछि सदस्यहरूले डीएफओलाई पनि भेट गर्‍यो। सोही कुरा वन बिभागका डीएफओसँग पनि चर्चा भयो।

आम गरिब मान्छेहरूले माछा मार्दासम्म जरिवाना तिराउने वन विभागले कसरी ठूला कम्पनी र व्यपारीलाई खोलाको दोहन गर्ने अनुमति दिन सक्छ? त्यो कुरा पनि विभागसँग चर्चा भयो। विभाग र सरकारले आम मान्छे र ठूला शक्तिशाली मानिसहरूका लागि फरक फरक नीति अपनाउनु हुँदैन। सबैलाई एकै नीति लागु गरिनुपर्छ भनेर पनि फोरमले विभाग समक्ष अपिल गरेको छ। १५ दिन भित्रमा विभागले छानबिन गरेर फोरमलाई रिपोर्ट दिने भनेपछि वार्ताको अन्त्य गरियो।

१५ दिन भित्रमा विभाग साथै सरकारले राम्रो रिपोर्ट दिएन भने फोरमले आवश्यक कदमा उठाउने नै छ। वन विभाग र जिल्ला अधिकारीसँग भेट गरेपछि फोरमले भिडियो समेत जारी गरेको छ।

TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News, SPYF
SC Desk February 1, 2022 February 1, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You Might Also Like

Sports

Thunderbolt North United lead tight Sikkim Premier League table after thrilling opening round

By Avinav Pradhan
EducationLatest NewsTrending

MP Indrahang Subba Demands Inclusion of Gurung, Rai, Sherpa, and Tamang Languages in CBSE Curriculum

By admin
INFRASTRUCTURESC StoriesSocietyTrending

MP DT Lepcha Raises Issue of Frequent Flight Cancellations at Pakyong Airport, MoS Responds

By Paul Rai
Latest NewsTrending

72-Year-Old Grandmother Brutally Murdered by Grandson in Singtam

By SC Bureau
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?