By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: कसरी विदेशी पैसामा गाउँ घरतिर धर्मान्तरण गरिँदैछ : अभयदास महाराज
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

कसरी विदेशी पैसामा गाउँ घरतिर धर्मान्तरण गरिँदैछ : अभयदास महाराज

SC Desk
Last updated: 2022/03/19 at 8:15 AM
By SC Desk
Share
4 Min Read
SHARE

प्रेस विज्ञप्ति

मैले सिक्किम राज्यको दक्षिण जिल्लामा पर्ने तिमी नाम्फिङ स्थित प्रणामी मन्दिरको गृहकक्षमा सिक्किम सनातन हिन्दु बौध्द भक्त-जनहरुको समावेशलाई सम्बोधन गरेको थिए। मेरो साथै सिक्किमका प्रबुध्द नागिरक र सिक्किम सरकारका पूर्व मन्त्री श्री छिटेन टासी भोटीयाको सम्बोधनलाई लिएर सिक्किम राज्यमा घृणा र बैमनश्यको वातावरण सृजना गर्ने कोशिस विदेशीका हातमा खेल्ने, विदेशीहरु द्वारा फन्डिङ र सन्चालित मान्छेहरु द्वारा गरिन्दैछ। ज्ञात रहोस मैले त्यो सम्बोधनमा कुनै व्यक्ति विशेषको नाम लिएको थिईन्। मैले केवल सिक्किम जस्तो सानो संवेदनशील राज्यमा जो केहि दशक अघिसम्म भारतको वफर स्वतन्त्र राष्ट्र थियो त्यो भारतमा एउटा शर्तसित समावेश गरिएको कुरालाई मात्र समझ्ना गराउने कोशिस गरेको थिए। सिक्किम भारतमा विलय हुनु भन्दा अघि सनातनि बौध धर्मराजा द्वारा शासित राज्य थियो । भारत सरकारले सिक्किमको चौतर्फी सुरक्षाको प्रतिश्रुति दिएर सिक्किमलाई आफ्नो 22वौं अङ्ग बनाएको थियो। यो सुरुक्षाको प्रतिश्रुतिमा सिक्किमेहरुको भौगोलिक, राजनैतिक, सांस्कृतिक, धार्मिक, पौराणिक र पारम्परिक सुरक्षा समावेश थियो। यहि सुरक्षाको प्रतिश्रुतिलाई ग्यारेन्टी दिन ,भारत सरकारले भारतको संविधानको संसोधन गरेर सिक्किमको निम्ति 371 एफको विशेष प्रावधान समावेश गरेको हो। यहि 371 एफले सिक्किमको पौराणिक सनातन र बौद्ध धर्मको सुरक्षा खातिर संघ सीटको आरक्षण दिएको हो। “त्यो विशेष प्रावधानले सुरक्षित सिक्किममा लोभ लालच प्रलोभन र डलरको भरमा सामाजिक र धार्मिक असन्तुलन सृजना गर्नेहरुको क्रियाकलापको विरोधमा प्रतिक्रिया मात्र हो मेरो सम्बोधन”। मैले यहि भनेको थिएँ सिक्किम भारतमा विलय हुँदा नगन्य रहेको एउटा धार्मिक सम्प्रदाय कसरी चार दशकको छोटो समयमा यसरी फैलियो ? उनिहरुले सिक्किमका सोझा हिन्दु र बौद्ध धर्मावलम्बीहरुको धार्मिक सहिष्णुताको फायदा उठाएर धर्मको व्यापार गरेका छन् । मेरोमा त्यसको प्रसस्त सबुतहरु छन् । कसरी सिक्किममा विदेशी डलर र विचारको खेती हुंदैछ । कसरी विदेशी पैसामा गाँउ घरतिर धर्मान्तरण गरिन्दैछ । कसरी हाट बजारतिर धर्मको हाट लगाईन्दैछ र सिक्किमको धार्मिक र सामाजिक सन्तुलन खराब गरिन्दैछ। कसरी सरकारमा बसेको मानिसहरुले यो भारतीय संस्कृति विरोधी गतिविधिलाई संरक्षण दिंदैछ ? सनातनी विरोधीहरुले याद राख्नु , कानुन र पुलिस एकतर्फ मात्र तर्ने पुल होइन ; यो दुइतिर जान्छ। आजसम्म एकातिर मात्र गयो अब अर्कोतिर पनि जान्छ। जब खोजी हुन्छ तब सबै सत्य बाहिर निस्कनेछ। तब यिनीहरुले नै भन्नेछन् सरकार धर्म विरोधी भयो। भारत सरकारले दिएको सुरक्षाको प्रतिश्रुतिको विपरति जब सिक्किमे बौद्ध र हिन्दु सनातनी धर्मावलम्बीहरुले आफुलाई असुरक्षित महसुस गरे , मैले एकपल्ट बुझ्ने विचार गरे।मेरो चार बर्षको सिक्किम व्यापी बुझाईलाई र सिक्किमे बुद्धमार्गी अनि हिन्दुहरुको चिन्ताको समीक्षा गर्दा भारत विरोधी , राष्ट्रविरोधी , सिक्किम विरोधी शक्तिहरु लामबद्ध भएर म माथि खनिन्दैछन् । के सिक्किमे सनातनी हिन्दु र बौद्धहरुले आफ्नो असुरक्षाको गुनासो पनि गर्न पाउदैन्न ? के उनिहरुले आफ्नो अस्तित्वको चिन्ता पनि जताउन सक्दैनन ? चार दशकमै उनिहरु यति कम्जोर भए। भए त किन भए ? अब जांच जरुरी छ। हाम्रो भारत सरकार र सिक्किम सरकारलाई आग्रह छ उनिहरुको क्रियाकलापलाई प्रशासनको नजरमा राखियोस। भारतीय संस्कृति र धर्म विरोधी शक्तिहरु कसरी सन्चालित गरिन्दैन्छन् त्यसको एक-दुईवटा नमुना पेश गरेर सिक्किम सरकार र भारत सरकारसित कारवाहीको माग म यो विज्ञप्ति मार्फत गर्दैछु। त्यो पछि अरु कुरा हुनेछ भविष्यमा।
धर्मो रक्षति रक्षते।
प्रेषक
अभयदास महाराज.

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News
SC Desk March 19, 2022 March 19, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
परिवर्तनको नाम गरेर झूठ, अफवाह र फरेबको आड़मा सत्ता हत्याउन सफल भएको एसकेएम सरकारमा जनता वाक्क दिक्क भएका छन् : एस डी एफ

प्रेस विज्ञप्ति  आज तारीख ४ अक्टोबर, २०२१ -को दिन जूम-सालघारी क्षेत्र अन्तर्गत…

Rs. 20000 for non-working mothers under ‘Aama Scheme’: CM PS Tamang

Chief Minister PS Tamang while addressing an event at Baiguney, West Sikkim…

Rider duo from Sikkim to participate in Royal Enfield Continental GT 650 Cup

Though motorsports ecosystem may not be popular in Sikkim or may be…

You Might Also Like

National Space Day-2026, Celebrated in Namchi with Focus on Space Science and Opportunities for Students
Sikkim

National Space Day-2026, Celebrated in Namchi with Focus on Space Science and Opportunities for Students

By SC Bureau
Gyalshing District Administration conducts joint Inspection of Rimbi-Singlitam landslide area. Tourism Minister, DC take stock of situation
Sikkim

Gyalshing District Administration conducts joint Inspection of Rimbi-Singlitam landslide area. Tourism Minister, DC take stock of situation

By SC Desk
A New Dawn in Healthcare: Sikkim Inaugurates Organ Transplantation Centre on Independence Day
Sikkim

A New Dawn in Healthcare: Sikkim Inaugurates Organ Transplantation Centre on Independence Day

By SC Desk
Sustainable Shiitake Mushroom Cultivation: Promoting Women-Led Livelihoods through Science and Technology
Sikkim

Sustainable Shiitake Mushroom Cultivation: Promoting Women-Led Livelihoods through Science and Technology

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?