By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: एस डी एफ पार्टीद्वारा दस मिनट धरतीलाई विभिन्न कार्यक्रमका साथ पालन गरिने
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
समाचार

एस डी एफ पार्टीद्वारा दस मिनट धरतीलाई विभिन्न कार्यक्रमका साथ पालन गरिने

SC Desk
Last updated: 2021/10/08 at 3:38 PM
By SC Desk
Share
2 Min Read
SHARE

प्रेस विज्ञप्ति

धरतीलाई दस मिनट (टेन मिनट्स टू अर्थ) कार्यक्रम राज्यमा विगत वर्ष २००९ -देखि एसडीएफ सरकारको कार्यकालमा प्रारम्भ गरिएको एउटा उल्लेखनीय पर्यवारणमुखी कार्यक्रम हो। एसडीएफ पार्टीका अध्यक्ष श्री पवन चामलिङका पर्यावरणमुखी अवधारणाअनुरूप जून महिनाको २५ तारिख प्रत्येक वर्ष यस कार्यक्रमलाई एसडीएफ पार्टीले पालन गर्दै आइरहेको छ। यस वर्ष पनि एसडीएफ पार्टीले यस कार्यक्रमलाई नयाँ परिपाटीमा पालन गर्ने निर्णय लिएको छ। पार्टीले भोलि अर्थात्‌ २५ जूनका दिन यस कार्यक्रमलाई दुइ सत्रमा विभाजित गरी पालन गरिरहेको छ।

    पहिलो सत्रमा बिहानको १० बजेर १० मिनटको समयमा कोभिड प्रोटोकललाई पालन गर्दै वृक्षरोपणको साथमा साफ-सफाई अभियान गरिनेछ। कोरोना महामारीलाई मध्यनजर राख्दै यस वर्षको ‘टेन मिनट्स टू अर्थ’ कार्यक्रम एकै ठाउँमा भेला नभएर पार्टीका सहयोद्धाहरूले वृक्षरोपण साथै साफ-सफाई आ-आफ्नो स्थान, घर-प्राङ्‌गणमा गर्नेछन्‌।

यस कार्यक्रमको दोस्रो सत्र साँझ चार बजी भर्चुअल रूपमा पालन गरिनेछ। भर्चुअल कार्यक्रममा ‘दस मिनट धरतीलाईः भविष्यको निम्ति एक पाठ’ -को थीमसहित आधा घण्टाको वेबिनार हुनेछ। वेबिनारबाटै एसडीएफ पार्टीद्वारा आयोजित ‘एभरी ट्री म्याटर्स’ फोटोग्राफी प्रतियोगिताको घोषणा पनि हुनेछ। महिनाव्यापी यस प्रतियोगितामा राज्य र राज्यबाहिरका फोटोग्राफी एक्पर्ट्सहरूको निर्णायक मण्डलीले दिएको फलाफलपछि विजेताको घोषणा गरिनेछ। विजेतालाई आकर्षक नगद्‌ पुरस्कार तथा प्रमाण-पत्र पार्टीले प्रदान गर्नेछ।

     यसरी नै वेबिनारमा पार्टीका सम्माननीय अध्यक्षले प्रत्यक्ष सम्बोधन गर्नुहुनेछ। यसका साथै यस कार्यक्रममा देशका प्रसिद्ध पर्यावरणविद्‌ एवं विज्ञान तथा पर्यावरण केन्द्र, नयाँ दिल्ली (सेण्टर फर साइन्स एण्ड इन्वायरोन्मेण्ट, सीएसई) -की डाइरेक्टर जेनेरल डा. सुनिता नारायणले २० मिनटको सम्बोधन गर्नुहुनेछ। यसपछि राज्य अनि राज्यबाहिरका प्रतिष्ठित पर्यावरणविद्, जीवविज्ञानीहरू तथा शोधार्थीहरू जस्तै श्री अम्बर जमिर, श्रीमती उषा लाचुङ्‌पा, श्रीमती अर्चान वैद्य तथा डा. स्मृति बस्नेतद्वारा ‘दस मिनट धरतीलाई : भविष्यको निम्ति एक पाठ’ – माथि प्यानल डिस्कसन गरिनेछ। यस भर्चुअल कार्यक्रमलाई वेबिनार लिङ्कलगायत एसडीएफ पार्टीको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिरहेका छौं।

     पृश्वीको संरक्षण र संवर्द्धन हामी सबैको अहम्‌ दायित्व हो भन्दै एसडीएफ पार्टी ‘टेन मिनट्स टू अर्थ’ कार्यक्रममा सबैलाई सहभागी बनिदिने विनम्र आग्रह गर्दछ।

SC Desk October 8, 2021 October 8, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You Might Also Like

art and cultureSC Storiesएस सी नेपालीसमाचार

चिया कविता पुरस्कार 2024 घोषणा, श्रीमती प्रभा राईलाई विश्व चिया दिवसको दिन प्रदान गरिने पुरस्कार

By SC Desk
Latest Newsएस सी नेपालीसमाचार

पवन चामलिङको गोहीको आँसुले विगत पच्चीस वर्ष निखारेका जनताका रगतका आँसुका डोब पुर्न सक्दैन: सीपी शर्मा

By SC Desk
Latest NewsPOLITYSikkimएस सी नेपालीसमाचार

सिक्किम सम्पूर्ण विजयी ग्राम तथा जिल्ला पञ्चायत सदस्यहरूप्रति हार्दिक बधाई: डीबी चौहान

By SC Desk
एस सी नेपालीसमाचार

एसडीएफ पार्टी पश्चिम जिल्ला कार्यकारिणी समितिको समन्वय सभा सम्पन्न

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?