By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Sports
  • Health
  • Society
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Sikkim Breaking News | News From Sikkim > Blog > एस सी नेपाली > समाचार > संसदमा नयाँ मन्त्रीमण्डल परिचय अवधि होहल्ला मच्चाएर विपक्षीले आफ्नो सामन्ती सोचलाई उदाङ्गो बनाएका छन् : भा ज पा
एस सी नेपालीसमाचार

संसदमा नयाँ मन्त्रीमण्डल परिचय अवधि होहल्ला मच्चाएर विपक्षीले आफ्नो सामन्ती सोचलाई उदाङ्गो बनाएका छन् : भा ज पा

SC Bureau
Last updated: 2021/10/07 at 10:38 AM
By SC Bureau
Share
2 Min Read
25 2 Sikkim Breaking News | News From Sikkim
SHARE

संसदमा नयाँ मन्त्रीमण्डल परिचय अवधि होहल्ला मच्चाएर विपक्षीले आफ्नो सामन्ती सोचलाई उदाङ्गो बनाएका छन्

प्रेस विज्ञप्ति
21 जुलाई, 2021

केन्द्रमा भारतीय जनता पार्टी नेतृत्वाधीन एनडीए सरकारले हालै आफ्नो मन्त्रीमण्डल विस्तार गर्दै 36 जना नयाँ मन्त्रीहरूलाई स्थान दिएर देशका विभिन्न राज्य, विभिन्न वर्ग, जाति, जनजाति लगायत सबै वर्गको प्रतिनिधित्व सुनिश्चित गरेको छ। नयाँ मन्त्रीमण्डलमा विशेष गरेर युवा तथा महिला वर्गबाट पनि ऐतिहासिक समावेश गरिएको छ। यसैबीच 19 जुलाईदेखि शुरू भएको संसदको मनसुन सत्रमा सदनका नेता तथा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले संसदीय परम्परा अनुसार सबै नयाँ मन्त्रीहरूको परिचय संसदलाई गराए।

यद्यपि, यसपल्ट संसदमा नयाँ मन्त्रीमण्डलको परिचय गराउने अवधि देशका विपक्षी पार्टीका सांसदहरूले संसदीय मर्यादा अनि परम्परालाई छिन्न भिन्न बनाउँदै होहल्ला र बाधा उत्पन्न गरेर प्रधानमन्त्रीको नयाँ मन्त्रीमण्डलको परिचयलाई धुमिल बनाउने जुन षड्यन्त्र गरे त्यसको भारतीय जनता पार्टी, सिक्किम प्रदेश घोर निन्दा तथा भर्त्सना जनाउँदछ।
वास्तवमा, स्वतन्त्र भारतको इतिहासमा पहिलोपल्ट ठूलो संख्यामा युवा, महिला, दलित, आदिवासी, तथा किसान परिवारहरूबाट संसदमा पुगेका सांसदहरूलाई मन्त्री पद प्रदान गरिएको थियो। तर यसरी सबै वर्गको प्रतिनिधित्व गर्ने मन्त्री मण्डललाई स्वीकार गर्न देशका विपक्षी दलहरू जो अधिकतम परिवारवादी राजनीति अनि सामन्ती विचारधारा लिएर संसदमा पुगेका छन्, उनीहरूलाई नयाँ सबै वर्गको प्रतिनिधित्व रहेको मन्त्रीमण्डल स्वीकार्य नहुनु स्वाभाविक थियो। उनीहरूले मन्त्रीमण्डल परिचयको संसदीय परम्परालाई छिन्नभिन्न बनाएर आफ्नो सामन्ती सोचलाई देशसामु उदाङ्गो बनाएका छन्। भाजपा सिक्किम यस्तो सामन्ती विचारधारा अनि विपक्षी सांसदहरूको यस प्रकारको क्रियाकलापको कड़ा शब्दमा भर्त्सना जनाउँदछ।
अर्कोतिर, देशको प्रगति र विकासलाई मन नपराउने कतिपय अन्तर्राष्ट्रिय षड्यन्त्रकारी शक्तिहरूले मन्सुन सत्रको ठीक अघि तथाकथित रिपोर्ट लीक गराएर संसद सत्रमा जुन प्रकारको व्यवधान खड़ा गर्ने दुष्प्रयास गरेका छन्, त्यसको पनि भाजपा सिक्किम घोर भर्त्सना जनाउँदछ। ती वैश्विक विघटनकारी अनि षड्यन्त्रकारी तत्वहरू हुन् जो भारतको विकास र प्रगतिमा बाधा पुर्‍याउन चाहन्छन् अनि भारतलाई आत्मनिर्भर बनेको हेर्न चाहँदैनन्, त्यस्ता तत्वहरूलाई उचित जवाफ दिन संसदको मन्सुन सत्रले देशको विकासमा एउटा नयाँ मान्दण्ड स्थापित गर्नेछ भन्ने हामी विश्वस्त छौं।

डीबी चौहान
अध्यक्ष
भाजपा, सिक्किम

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
Share This Article
Facebook Twitter Copy Link Print
By SC Bureau
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
SC remands back Multilevel Car Parking cum Shopping Hub case to NGT for fresh hearing 

The Supreme Court of India disposing  off a Civil appeal filed by…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Your one-stop resource for medical news and education.

Your one-stop resource for medical news and education.
Sign Up for Free

You Might Also Like

WhatsApp Image 2023 01 04 at 7.44.47 PM Sikkim Breaking News | News From Sikkim
Sikkimएस सी नेपाली

“सिक्किममा अहिले जब सिण्डिकेट चलिरहेको छ”: डी.बी. चौहान

By SC Desk
images 28 Sikkim Breaking News | News From Sikkim
एस सी नेपालीLatest Newsसमाचार

पवन चामलिङको गोहीको आँसुले विगत पच्चीस वर्ष निखारेका जनताका रगतका आँसुका डोब पुर्न सक्दैन: सीपी शर्मा

By SC Desk
IMG 20221118 WA0028 Sikkim Breaking News | News From Sikkim
SikkimLatest NewsPOLITYएस सी नेपालीसमाचार

सिक्किम सम्पूर्ण विजयी ग्राम तथा जिल्ला पञ्चायत सदस्यहरूप्रति हार्दिक बधाई: डीबी चौहान

By SC Desk
10 3 Sikkim Breaking News | News From Sikkim
एस सी नेपाली

पवन चामलिङको पूर्व राजनैतिक दिनलाई हेर्ने हो भने प्रजातन्त्र भन्दा पार्टी ठूलो र पार्टी भन्दा आफू ठूलो भन्ने प्रवृतिले ग्रसित थियो : सी पी शर्मा ( प्रवक्ता, एसकेएम)

By SC Desk
Facebook Twitter Pinterest Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
Welcome Back!

Sign in to your account

Lost your password?