By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: युवाचार्य अभयदास महाराजको वक्तव्यलाई एसकेएम पार्टीले घोर निन्दा गरेको छ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

युवाचार्य अभयदास महाराजको वक्तव्यलाई एसकेएम पार्टीले घोर निन्दा गरेको छ

SC Desk
Last updated: 2022/03/16 at 11:58 AM
By SC Desk
Share
3 Min Read
SHARE

प्रेस विज्ञप्ति

    

दक्षिण सिक्किमको तिमी नाम्फिङको नाम्फिङ श्री कृष्ण प्रणामी मंगलधाममा १३मार्चको दिन सिक्किम सनातन संगठनद्वारा आयोजित हिन्दू-बौद्ध समन्वय सभामा युवाचार्य अभयदास महाराजले दिएको वक्तव्यलाई एसकेएम पार्टी र वर्तमान सिक्किम सरकार नितान्त असंवैधानिक, भारतीय संविधानको आत्मा विरोधी र धार्मिक सदभाव बिथोल्ने अभिव्यक्ति मान्दछ। एसकेएम पार्टी तथा सिक्किम सरकार उनको उक्त वक्तव्यको घोर निन्दा गर्दछ। सिक्किम सबै धर्म , जाती , परम्परा एवं संस्कृतिको रुख हो र कसैले कुनै धर्म अप्नाउनु उसको नैसर्गिक अधिकार हो र जसलाई लिएर बिरोध गरिनु कम्जोर मानसिकता मान्नु पर्छ । भारतको सबैभन्दा शान्तिप्रिय राज्य र धार्मिक सहिष्णुतालाई गहिरोसित आत्मसात गरिसकेको सिक्किमे समाजमा यस्ता अभिव्यक्तिहरूलाई कुनै स्थान छैन्। उक्त वक्तव्यले सिक्किमको भाइचारा, आपसी सदभाव, धार्मिक स्वतन्त्रता र सामाजिक संस्कारलाई बिथोल्ने प्रयास गरेको महसुस गरिएकोले एसकेएम पार्टी यसको कड़ा भत्सर्ना गर्दछौं।

भारत एउटा धर्मनिरपेक्ष राष्ट्र हो र संविधान यसको आत्मा हो। एसकेएम पार्टी एउटा राष्ट्रवादी दल हो र राष्ट्रको संविधान र मूल्य मान्यतालाई घात पुऱ्याउने कुनै पनि प्रकारको मन्तव्य/वक्तव्य/विचारलाई पार्टी समर्थन गर्दैन। श्री पीएस तामाङ (गोले) को नेतृत्वमा हाम्रो पार्टीको स्थापना नै जातिय, धार्मिक, सामाजिक रूपमा विभाजित सिक्किमे समाजलाई आपसी भाइचारा, आत्मियता, सामाजिक सौहार्दता र धार्मिक सहिष्णुताको बलियो बन्धनमा बाँध्नलाई भएको हो। जाति विभाजित, धर्म विभाजित, सम्प्रदाय विभाजित कुनैपनि प्रकारको विखण्डनकारी गतिविधि र क्रियाकलापको एसकेएम पार्टी र सरकार विरोध गर्दछ। एसकेएम पार्टी सिक्किम राज्यका सबै जाति, धर्म, समुदाय र मतावलम्बीहरूको समान धार्मिक स्वतन्त्रताको विषयमा कुनैपनि प्रकारको सम्झौता गर्नमा विश्वास राख्दैन। एसकेएम पार्टी जान्दछ कि सिक्किम एउटा सीमावर्ती राज्य हो र यस्ता भडकाउपुर्ण बयानले राज्य र राष्ट्रमा कुनै घात पुग्नु हुँदैन ।यसैले युवाचार्य अभयदास महाराजले दिएको वक्तव्यलाई पार्टी तथा सरकार ठाडो खण्डन गर्दछ।

एसकेएम पार्टी विशुद्ध धर्मनिरपेक्ष दल हो। भारतको संविधानलाई शीरमा राखेको सर्व धर्म सम्भावको कट्टर हिमायती एसकेएम पार्टी/सरकारले सदैव सामाजिक सौहार्दता र धार्मिक स्वतन्त्रताको वकालत गरिआएको छ। एसकेएम पार्टी र सरकारले सामाजिक न्याय, धार्मिक समानता र स्वतन्त्रताको दिशामा गरिरहेका क्रियाकलाप अनि कार्यक्रमहरू भनेका धर्मनिरपेक्षवादी नीति-सिद्वान्तका कसी हुन्। एसकेएम पार्टी र सरकार देशको धर्मनिरपेक्षवादी संविधानको विरूद्धमा हुने कुनैपनि क्रियाकलाप, कार्यक्रम, पार्टीगत तथा व्यक्तिगत/निजी वक्तव्य/मन्तव्यलाई स्वीकार गर्दैन। सिक्किममा यस्ता व्यक्ति र नितान्त गैरजिम्मेवार अभिव्यक्तिहरूलाई मान्यता दिइनेछैन् भन्ने एसकेएम पार्टी र सरकार समग्र सिक्किमेली समाज, विभिन्न जाति र धार्मिक सम्प्रदायलाई आश्वस्त गराउन चाहन्छ। अभयदास महाराजले उक्त दिन प्रकट गरेका विचारहरूप्रति घोर असहमति जनाउँदै त्यसता विचारहरूलाई एसकेएमले किन्चित मान्यता दिँदैन भन्ने पार्टीको अड़ानलाई राज्यवासी समक्ष व्यक्त गर्न चाहन्छ।
एसकेएम पार्टी र सरकार सिक्किमेली समाजसित यस्ता कुनैपनि भडकाउ बयानबाजीदेखि प्रभावित नबन्ने र राज्यको विद्यमान आपसी भाइचारा, जातिय र धार्मिक सहिष्णुताको वातावरणलाई धमिलिन नदिनुका साथै नंग र मासु जस्तो मिलेर बसेको सिक्किमेली समाजलाई भाँड्ने यस प्रकारको बयानबाजी फेरि नदोहोरियोस र समाज बिभाजन नहोस भन्ने अपील गर्दछ ।

सीपी शर्मा
प्रवक्ता एवं पार्टी साहित्य प्रभारी
सिक्किम क्रान्तिकारी मोर्चा

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News, SKM
SC Desk March 16, 2022 March 16, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Young footballer snaps at being benched, team manager vehemently denies allegation

Tshering Tamang, a 26-year-old state-level football player from Rangpo has allegedly reported…

You Might Also Like

Opinions

Sikkim’s Switzerland moment: turning geography into global leadership

By SC Bureau
Latest News

Ravangla celebrates 42nd Pang Lhabsol festival with the theme Sikkim invokes Mt. Kanchendzonga

By SC Desk
Trending

Pang Lhabsol Celebration 2025 observed with grandeur at Tsuglakhang

By SC Desk
Latest NewsTrending

National level NQAS virtual external assessment held at HWC-SHC West Pendam

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?