By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: एसकेएम कार्यकर्ताहरुको नीच दुर्व्यवहारले राज्यको राजनैतिक स्तर घटेर गएको छ : एस डी एफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

एसकेएम कार्यकर्ताहरुको नीच दुर्व्यवहारले राज्यको राजनैतिक स्तर घटेर गएको छ : एस डी एफ

admin
Last updated: 2021/10/06 at 6:12 PM
By admin
Share
2 Min Read
आफू केही गर्न नसकेर अरुलाई दोष्याउने एसकेएम सरकारको पूरानो प्रवृति हो : एसडीएफ
SHARE

सेप्टेम्बर, २०२१ -को दिन पूर्व सिक्किमको नाथाङ-माछोङ समष्टिअन्तर्गत रोलेप वार्डबाट पार्टीको सभा समाप्तिपछि घर फर्किदैगरेका एसडीएफ कार्यकर्ताहरूलाई एसकेएम पार्टीका कार्यकर्ताहरूले बाटो छेकेर नानाथरी गालीगलौज गर्दै धम्क्याउने जुन दुस्साहस गरे, त्यसको एसडीएफ पार्टी घोर निन्दा, विरोध एवं भर्त्सना गर्दछ। प्रजातान्त्रिक प्रणालीमा पक्ष-विपक्ष सबै राजनैतिक पार्टीहरूलाई खुल्ला रूपमा सभा आयोजना गर्दै जनतासँग भेटघाट गर्ने संविधानले दिएको अधिकार हो। अभाग्यवश, एसकेएम पार्टीको हातमा सत्ता परेदेखि यता  संविधानले दिएको मौलिक अधिकारलाई एसकेएम पार्टीका नेतादेखि लिएर मन्त्री, विधायक, कार्यकर्ता सबैले हत्या गर्दै तानाशाही र अप्रजातान्त्रिक क्रियाकलापले सिक्किमलाई ग्रसित बनाएका छन्।                 

शुरूदेखि नै विपक्षी पार्टीका नेतादेखि लिएर कार्यकर्ताहरू सबैलाई सरकार पक्षका कार्यकर्ताहरूले बाटो छेकेर दग्दी दिने, धम्क्याउने, सभाहरूमा डिस्टर्ब गर्ने, ढुङ्गा हान्ने, मान्छे कुटपिट गर्ने आदि जस्ता नीच क्रियाकलाप गरेर शान्तिप्रिय राज्य भनेर चिनिने सिक्किमको नाम बदनाम गरेका छन्।  एसकेएम कार्यकर्ताहरूको यस्तो नीच दुर्व्यवहारले गर्दा आज राज्यको राजनैतिक स्तर घटेर गएको छ। एसकेएम सरकार पक्षबाट गरिएको दुर्व्यवहारले गर्दा राज्यमा अप्रजातान्त्रिक, अमानवीय, अराजकता र तानाशाही शासन भएको प्रमाणित भएको छ। एसकेएमका भाड़ाका टट्टुहरूले पहिला पनि प्रजातन्त्रको मन्दिर मानिएको सिक्किम विधानसभाको मर्यादालाई उल्लङ्घन गर्दै पूर्व मुख्यमन्त्रीलाई अभद्र शब्द प्रयोग गरेर गाली गरे। पोकलोक-कामराङ समष्टिको उप-चुनाउमा एसडीएफ अध्यक्षको गाड़ीमा ढुङ्गा-मूढ़ाले आक्रमण गरे, बाटो छेके, विपक्षी प्रवक्तामाथि मध्य दिउँसो प्राणघातक हमला गरे, विद्यार्थी भाइ अरूण लिम्बूले सरकारको कमी-कमजोरी देखाउँदा घरमै भाड़ाका टट्टु पठाएर कुटपीट गरेको आदि जस्ता घटनाहरू सबैलाई विदित नै छ। यदि यसरी नै एसकेएम सरकार पक्षका कार्यकर्ताहरूले बाटो छेक्दै विपक्षीलाई धम्क्याउने, कुटपिट गर्ने काम गर्दा विपक्षी पार्टी वा अन्य समाजसेवकहरूलाई अलिकति खरोचसम्म पनि आयो भने त्यसको सरासर जिम्मा एसकेएम सरकारले लिनुपर्छ। किनभने सरकार भनेको सबैको हो, पक्ष-विपक्ष सबैको हो। पक्ष-विपक्ष सबैको जीवनको सुरक्षा गर्ने प्रथम जिम्मेवारी सरकारको हो।     

विष्णु दुलाल  सचिव,

प्रचार-प्रसार मामिला  

एसडीएफ।   

28.09.2021

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
admin October 6, 2021 October 6, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
Stages, Screens and Stories : The Artistic Journey of Nilesh Rai

Nirmal Mangar His recent appearance in the Hindi film Ikkis, alongside Agastya Nanda, marked…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

Sikkim

Stages, Screens and Stories : The Artistic Journey of Nilesh Rai

By Nirmal Mangar
Sikkim

PM Shri Government Girls School, Deorali Joins 9th ‘Pariksha Pe Charcha’ Virtually

By Suben Pradhan
Sikkim

Union Budget 2026–27: Major Allocations and Implications for Sikkim

By Nirmal Mangar
Sikkim

Kumari Sharma Releases Her First Book “ The Village That Changed Me”

By Nirmal Mangar
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?