सिक्किमको साजोङ रुम्तेकमा रहेको Institute of Hotel Management बाट सिक्किम लगायत अन्य राज्यका

सिक्किमको साजोङ रुम्तेकमा रहेको Institute of Hotel Management बाट सिक्किम लगायत अन्य राज्यका विद्यार्थीले कोर्स लिइ रहेका छन्। यस वर्ष लकडाउन भएकोले यस संस्थानले कस्तो प्रकारले विद्यार्थीहरुलाई कोर्स उपलब्ध गराइ रहेको छ अनि नयाँ एड्मिसन प्रक्रिया कस्तो रहेको छ। जान्नको निम्ति हेर्नोस् यो रिपोर्ट।