विभिन्न दवाई कम्पनीहरुबाट कर्मचारीहरुलाई कोर्टमा केस गरिने डर देखाएर कामबाट निकालिइ रहेको बताउँदै

विभिन्न दवाई कम्पनीहरुबाट कर्मचारीहरुलाई कोर्टमा केस गरिने डर देखाएर कामबाट निकालिइ रहेको बताउँदै मणि छेत्री नामक व्यक्तिले यस आवाजलाई सरकार समक्ष पुरयाउनका निम्ति श्रम विभाग अघि धरणा बस्ने बताउनु भएको छ। हेर्नोस् यो रिपोर्ट।