राज्य सरकारले आगामी 10 अक्टोबरदेखि सिक्किमको पर्यटन व्यावसाय खोल्ने निर्णय लिएको छ भने अर्कोतिर

राज्य सरकारले आगामी 10 अक्टोबरदेखि सिक्किमको पर्यटन व्यावसाय खोल्ने निर्णय लिएको छ भने अर्कोतिर उत्तर सिक्किमको लाचुङ जुम्साले नेभेम्बर 30 सम्म लाचुङ जुम्सा क्षेत्रमा पर्ने कुनै पनि पर्यटन स्थल पर्यटकहरुको निम्ति नखोल्ने निर्णय लिएका छन्। कारण जान्नको निम्ति हेर्नोस् यो रिपोर्ट।